इङ्ग्लिस प्रिमियर लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो
काठमाडौँ । लिभरपुल इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा बर्नलीलाई २-० गोलले हराउँदै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो । लिभरपुलका लागि डार्विन नुनेजले खेलको...