इङ्लिस प्रिमियर लिग: ९ गोलले हरायो लिभरपुलले बर्नमाउथलाई
काठमाडौँ । लिभरपुलले बर्नमाउथलाई ९-० को विशाल अन्तरले हराएको छ। इङ्लिस प्रिमियर लिग अन्तर्गत गए राती भएको खेलमा लिभरपुलले एकतर्फी जित निकालेको हो। लिभरपुलको जितमा डियाज र फिर्मिन्होले २-२ तथा...