बर्दिया घटनाबारे अनुसन्धान गर्न गठित छानबिन समितिले गृहसचिवलाई बुझायो प्रतिवेदन
काठमाडौँ । बर्दिया घटनाबारे अनुसन्धान गर्न गठित छानबिन समितिले गृहसचिवलाई ३५ पृष्ठको प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा नागरिकता नहुँदा नागरिकले भोग्नुपर्ने समस्या र सेवा प्राप्तिमा देखिने जटिलता उल्लेख गरिएको छ। अञ्जु थारू...