अफ्रिकन स्वाइन फिभरका कारण ३६ बंगुरको मृत्यु
सुनसरी । बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण ३६ बंगुरको मृत्यु भएको छ । स्थानीयले व्यावसायिक रूपमा पालेका बंगुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा...