बालाजुस्थित सूर्य फुड प्रोसेसिङ इन्डस्ट्रिजमा खाद्य विभागको छापा: अनुमति बिना खाद्य उत्पादन, अवैध घ्यू समेत बरामद
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बुधबार बालाजु औद्योगिक क्षेत्रस्थित सूर्य फुड प्रोसेसिङ इन्डस्ट्रिजमा गरेको अनुगमनमा अनेकौं अनियमितता फेला परेको छ। विभागमा प्राप्त गुनासोका आधारमा गरिएको उक्त निरीक्षणमा...