उपसभामुखले प्रदेश सभाको बैठक बोलाएपछि सुरक्षा व्यवस्थामा कडाइ
काठमाडौँ । उपसभामुख बबिता राउत ईशरले आव्हान गरेको मधेश प्रदेश सभाको बैठकको सम्भावित सुरक्षा चुनौतीलाई लिएर प्रहरी अलर्ट गरिएको छ । सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वास प्रस्तावमाथिको प्रक्रिया अगाडि बढाउन उपसभामुखले...