नियमावली विपरीत सरुवा प्रकरणमा महिला उपसचिवको पक्षमा उच्च अदालतको आदेश
वीरगञ्ज । नियमावली विपरीत सरुवा गरिएको प्रकरणमा महिला उपसचिव बबिता जैसवालको पक्षमा उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जले आदेश दिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेश प्रदेशले पर्यटन विकास कार्यालय...