२८ कार्तिक २०८२, शुक्रबार
मधेशका पाँच सांसद पदमुक्त गर्ने सभामुखको निर्णय उपसभामुखद्वारा बदर
काठमाडौँ। मधेस प्रदेश सभाका पाँच जना सांसदलाई पदमुक्त गर्ने सभामुख रामचन्द्र मण्डलको निर्णय उपसभामुख बबिताकुमारी राउव ईशरले बदर गरिदिएकी छन् । उनले सूचना जारी गरेर पदमुक्त भएका भनिएका पाँच जना...