बजार अनुगमन : पशु बधशालालाई दर्ता गरेर मात्रै चलाउन निर्देशन
बनेपा । जिल्ला बजार अनुगमन समितिले आज काभ्रेपलाञ्चोकको बनेपा बजारमा गरिएको अनुगमनका क्रममा तोकिएको मूल्यभन्दा बढीमा सामान बिक्री गर्ने पसल सञ्चालकलाई जरिवाना गरेको छ । पशु बधशाला सञ्चालकलाई बधशाला दर्ता...