डोटीमा आङ खस्ने समस्या बढ्दो : महिलाका सवाल उजागर गर्दै उपाध्यक्ष बोहरा भाट
डोटी । ‘आङ खस्ने समस्या भएका दिदी बहिनीहरूले सम्पर्क राखौँ । अपरेसनको लागि काठमाण्डौंबाट धनगढी डाक्टर आउने सल्लाह भएको छ । त्यस कारण आफ्नो नाम दर्ता गर्न वडीकेदार गाउँपालिकामा सम्पर्क...