प्रदेश नं.७ को धार्मिक पर्यटकीयस्थल बडिकेदारमा दर्शनार्थीको घुइँचो
डोटी । डोटी जिल्लाको दक्षिणी बोगटान क्षेत्रमा अवस्थित बडिकेदार धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले नेपालको एक महत्वपूर्ण तीर्थस्थलको रुपमा चिनिँदै आएको छ । बोगटान गाउँपालिका र बडिकेदार गाउँपालिकाको शिखर लेकमा...