बडा दशैँ : टीका कता फर्किएर लगाउने ? टीका लगाउनुअघि के के गर्ने ?
काठमाडौँ । बडादसैँको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि...