‘दशैंले दिगो शान्ति र सामाजिक सहिष्णुतामा प्रेरणा दिन्छ’ – प्रदेश प्रमुख मियाँ
कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले बडादशैंले मुलुकमा दिगो शान्ति र सामाजिक सहिष्णुताका लागि प्रेरणा मिलोस् भन्ने अपेक्षा व्यक्त गरेका छन् । बडादशैं २०८२ का अवसरमा शुभकामना सन्देश जारी...