बझाङ जिप दुर्घटनामा मृतकको संख्या ७ पुग्यो, घाइते अधिकांशको अवस्था गम्भीर
काठमाडौँ । बझाङमा जिप दुर्घटना परी मृत्यु हुनेको संख्या ७ पुगेको छ। बुधबार दिउँसो मस्टा गाउँपालिकाको डुङ्ग्रीबाट गाउँपालिकातर्फ गइरहेको जिप दुर्घटना परेको हो। यस्तै दुर्घटनामा अन्य १६ जना यात्रुहरू घाइते...