ट्रम्पको २०२७ बजेट प्रस्ताव: रक्षा खर्च बढाउँदै, घरेलु कार्यक्रममा कटौती
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२७ को बजेटमा रक्षा खर्च बढाएर १ ट्रिलियन ५०० बिलियन डलर बनाउन प्रस्ताव गरेका छन् । यो दशकमा सबैभन्दा ठूलो रक्षा खर्चको अनुरोध हो...