मेरिङदेनका सबै सामुदायिक विद्यालयमा ‘एक विद्यालय, एक बगैँचा’ अनिवार्य लागू हुने
काठमाडौँ । मेरिङदेन गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधार र व्यवहारिक शिक्षालाई जोड दिँदै प्रत्येक विद्यालयमा अनिवार्य रूपमा बगैँचा विकास गर्ने नीति कार्यान्वयनमा ल्याउने भएको छ। आगामी शैक्षिक सत्र २०८३...