बगरफाँट-भकिम्ली सडक : ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
म्याग्दी (बेनी) । म्याग्दी सदरमुकाम बेनीसँग जोडिएको हाँडेभिर-बगरफाँट-भकिम्ली सडकको मार्ग खुलेको करिब दुई दशकपछि सडक स्तरोन्नति गर्न सुरु भएको छ । विसं २०६४ मा कृषि सडकका रूपमा बेनीबजारदेखि बेनी नगरपालिका-२...