सेनाको बंकर विस्थापित गर्न १ अर्ब ५० करोड बजेट विनियोजन
काठमाडौँ । माओवादी द्वन्द्वको समयमा नेपाली सेनाले सुरक्षित वासस्थानका रूपमा प्रयोग गरेको बंकर विस्थापित गर्ने अभियानलाई सरकारले निरन्तरता दिएको छ । संसदमा अर्थमन्त्री वर्षमान पुनले बजेट वक्तव्य प्रस्तुत गर्दै नेपाली...