साफ महिला च्याम्पियनसिप: नेपालले आज सेमिफाइनलमा बंगलादेशसँग खेल्दै
काठमाडौँ । साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज सेमिफाइनलमा बंगलादेशसँग खेल्दै छ । नेपालले समूह ‘ए’ को विजेताको रूपमा समूह ‘बी’ को उपविजेता बंगलादेशसँगमा आज नेपाली समय ४:१५ खेल्नेछ ।...