सर्लाहीमा बँदेलको आक्रमणबाट एक पुरुषको मृत्यु
सर्लाही । जंगली बँदेलको आक्रमणबाट सर्लाहीको लाल बन्दीमा एक पुरुषको मृत्यु भएको छ । लालबन्दी नगरपालिका–१५ पिडखोल्सा बस्ने ३२ वर्षका प्रेमबहादुर थिङ(दावा)को आक्रमणबाट मृत्यु भएको हो । बँदेलको आक्रमणबाट घाइते...