ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र फ्लोरिकल्चर एसोसिएशन नेपालबीच पुष्प खेती तथा आलंकारीक सौन्दर्यीकरण बाली उत्पादनका लागि हरितगृह प्रविधिको प्रयोग बढाउन र त्यसका लागि सहज कर्जा उपलब्ध गराउन सम्झौता...