राष्ट्र बैंकद्वारा प्रणालीगत महत्त्वपूर्ण संस्था पहिचान गर्ने ‘फ्रेमवर्क’ जारी
काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालकमध्ये प्रणालीगत महत्त्वपूर्ण संस्था पहिचान गर्ने ‘फ्रेमवर्क’ जारी गरेको छ । केन्द्रीय बैंकले उक्त फ्रेमवर्कका आधारमा भुक्तानी प्रणाली संस्थाहरूको वर्गीकरण गर्ने नीगिगत व्यवस्था...