फ्रान्सका प्रधानमन्त्रीद्वारा विश्वासको मतका लागि आह्वान
एएफपी । फ्रान्सका प्रधानमन्त्री फ्रान्कोइस बायरोले बढ्दो सार्वजनिक ऋणविरुद्धको लडाइँका लागि संसदीय समर्थन माग्दै आफ्नो सरकारले सेप्टेम्बर ८ मा विश्वासको मतका लागि अनुरोध गर्ने बताएका छन् । बायरोउले एक पत्रकार...