वाईसीएललाई फौजको रूपमा प्रस्तुत हुन प्रचण्डको निर्देशन
काठमाडौँ । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको भ्रातृ सङ्गठन वाईसीएललाई फौजको रूपमा प्रस्तुत हुन निर्देशन दिएका छन् । काठमाडौंमा शुक्रवार योङ कम्युनिस्ट लीग (वाईसीएल) को दोस्रो भेलालाई...