कामपाको नीति तथा कार्यक्रम: फोहोर मैला व्यवस्थापन उच्च प्राथमिकतामा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष २०८३/८४को नीति तथा कार्यक्रममा फोहोर मैला व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ । आजको नगर सभामा आगामी आवको नीति तथा कार्यक्रम...