फोहरको थुप्रोबाट खानेकुरा टिपेर भोक मेटाउने शङ्करप्रसाद
काठमाडौं । झुम्म दारीजुँगा, गुजुल्टिएको कपाल, थोत्रो ज्याकेटमाथि मैलो ब्ल्याङ्केट ओढेका ती व्यक्तिको साथमा बोराभित्र राखिएको थोत्रा कपडा थियो । छेउमा दुई वटा माटाका आरीमा खाएर छाडेको एकमुठी भात छोपेर...