भोटेकोशी बाढी उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा फोर्स ल्याण्डिङ, उतै रोकियो
काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट विस्थापित नेपाली नागरिकको उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा अनुमतिबिना प्रवेश गरेको भन्दै त्यहाँका सुरक्षा अधिकारीले फोर्स ल्याण्डिङ गराएका छन्। रसुवागढी नजिक...