उपसभामुख रानासँग शेखरले गरे फोनवार्ता
काठमाडौँ। सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले अमेरिका भ्रमणमा रहेकी उपसभामुख इन्दिरा राना मगरसँग कुराकानी गरेका छन् । उपसभामुख रानालाई हटाउने तयारीस्वरुप नेपाली काँग्रेस र नेकपा एमालेका सांसदहरूले...