फो-क्सुण्डो क्षेत्रमा पर्यटक आगमन वृद्धि, ११ महिनामा करिब ५ हजारले गरे भ्रमण
काठमाडौँ । हिमाली जिल्ला डोल्पास्थित फोक्सुण्डो तालमा चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा उल्लेखनीय संख्यामा पर्यटक आगमन भएको छ। शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका अनुसार उक्त अवधिमा करिब पाँच हजार पर्यटकले...