राष्ट्रपति पौडेलसँग विश्व बैंकका देशीय निर्देशकको भेट
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग विश्व बैंकका देशीय निर्देशक फेरिस हदाद जर्भोसले शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति भवन शीतलनिवासमा बुधबार भएको भेटमा राष्ट्रपति पौडेलले विगत चार दशकदेखि नेपालको विकास साझेदार रहेको...