कम हुँदै प्लाष्टिकका फूल-मालाको बिक्री वितरण
काठमाडौँ । पोखरा महानगरपालिकामा प्लाष्टिकका फूल-गुच्छा बिक्री वितरण कम हुँदै गएको छ । महानगरले चार वर्षअघिदेखि प्लाष्टिकका फूल बिक्री वितरणमा रोक लगाएकामा यसको कार्यान्वयन प्रभावकारी देखिएको हो । महानगरको उपभोक्ता...