मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति थालियो
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फूलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला जोड्ने सडक स्तरोन्नति थालिएको छ । मालिका गाउँपालिकाले यस सडकको बतासे–फूलबारी खण्डमा स्तरोन्नतिका लागि आयोजना शुरु गरेको हो ।...