१७५ रुपैयाँमै फिल्मकर्मीले एक लाखसम्मको बीमा गर्न पाउने
काठमाडौँ । फिल्मकर्मीहरूले १७५ रुपैयाँ मै एक लाखसम्मकोबीमा गर्न पाउने भएका छन् । सुर्यज्योतिलाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र चलचित्र संरक्षण मञ्चबिच उक्त आवधिक बिमा योजनाका विषयमा सम्झौता भएको छ ।...