प्रधानमन्त्री ओली र भियतनामका समकक्षी चिङबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच भेटवार्ता भएको छ । उनीहरूबीच सोमबार चीनको थियानजिनमा दुई पक्षीय भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ...