मन्त्री गुरुङले भने-‘सूचना प्रविधिबाट अधिकतम लाभ लिन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अति आवश्यक’
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधिबाट अधिकतम लाभ लिन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अति आवश्यक रहेको बताएका छन्। त्यसका लागि नेपाल टेलिकमलाई फाइभजी नेटवर्कको व्यवस्थापन...