काठमाडौँबाट गएका फरेन्सिक विज्ञले थाले पोस्टमार्टमको काम
पोखरा । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचानका लागि काठमाडौँबाट दुई जना फरेन्सिक विज्ञ पोखरा पुगेका छन् । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा.गोपाल चौधरी र डा. समारिका दाहालले पोखरा...