सन्यास लिने नेयमारको संकेत
काठमाडौँ । ब्राजिलियन फरवार्ड नेयमारले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने संकेत गरेका छन् । कतार विश्वकपको क्वाटरफाइनलबाट ब्राजिल बाहिरिएपछि नेयमारले सन्यासको योजना बनाएको बताईएको छ । शुक्रबार राति क्रोएसियासँग पेनाल्टी सुटआउटमा...