अदालत व्यवस्थापनको एक नबिन अवधारणाः फरक मुद्दा व्यवस्थापन
पेपरलेस अदालततर्फको यात्राको क्रममा नेपालको न्यायिक क्षेत्रमा आर्थिक वर्ष २०७७।०७८ को शुरुवातसँगै लागू गरिएको नबिन अबधारणा हो फरक मुद्दा व्यवस्थापन पद्दति। जसलाई फरक प्रकृतिका मुद्दाको फरक व्यवस्थापन पद्दति (डिफरेनसियटेड केस...