एमाले अध्यक्ष ओली र एमसीसीका उपाध्यक्षसहितको टोली बीच भेटबार्ता
काठमाडौँ । अमेरिकी आर्थिक लगानी मिलिनियम च्यालेन्ज ककर्पोरेशन (एमसीसी) हेर्डक्वार्टरका उच्च अधिकारीले राजनीतिक भेटयात्रा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि सुरु गरेका छन्। चार दिने नेपाल भ्रमणका...