४० माइक्रोन मुनिका प्लास्टिक झोलामा पूर्ण प्रतिबन्ध, नयाँ निर्देशिका जारी
काठमाडौँ। सरकारले प्लास्टिक झोलाको अनियन्त्रित प्रयोग रोक्न र वातावरण संरक्षण सुदृढ पार्न ‘प्लास्टिक झोला (नियमन तथा नियन्त्रण) निर्देशिका २०८२’ कार्यान्वयनमा ल्याएको छ। वातावरण संरक्षण ऐन २०७६ को दफा ४५ अन्तर्गत...