टीकापुर नगरपालिकामा प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध
टीकापुर । टीकापुर नगरपालिकाले प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाएको छ । पालिकाले आजदेखि लागु हुने गरी त्यस्तो व्यवस्था गरेको हो । नगर प्रमुख रामलाल थारुले दुई महिनाअघिदेखि पालिकालाई प्लास्टिकमुक्त क्षेत्र...