माडी नगरपालिकाले गर्यो प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध
चितवन । माडी नगरपालिकाले प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको छ । पालिकाको ४३ औँ कार्यपालिका बैठकले वातावरण प्रदूषण नियन्त्रणका लागि प्लाष्टिकजन्य सामग्रीमा रोक लगाउने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख...