पर्वतमा दश करोडको लागतमा प्लाई उद्योग सञ्चालन
पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका-८ परादीमा गण्डकी प्रदेशकै दोस्रो ‘प्लाई’ उद्योग सञ्चालनमा आएको छ । कुश्मा नगरपालिकाको कटुवा चौपारी घर भएका शिवशर्मा अधिकारीले १६ वर्षदेखि सञ्चालन गर्दै आएको ‘विन्दवासिनी...