१६ विद्यार्थी संगठनद्वारा ५ बुँदे माग अघि सार्दै संयुक्त प्रेस विज्ञप्ति जारी
काठमाडौँ । १६ विद्यार्थी संगठनले ५ बुँदे माग अघि सार्दै संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीसहित १६ संगठनले संयुक्त विज्ञप्ति जारी गरेका हुन् । विज्ञप्तिमा...