स्काभेटर र टिप्परमा प्रेसरकुकर बम विस्फोट
काठमाडौँ । बुधबार राती सिन्धुलीको दुधौली नगरपालिका–१४ स्थित सिमराई खानीवेशी सडकखण्डमा अज्ञात समूहले दुईवटा स्काभेटर र टिप्परमा प्रेसर कुकर बम विस्फोट गराएका छन् । मारुती सिमेन्ट खानीको बाटो निर्माणको क्रममा...