घर–जग्गा खाली गर्न पूर्वअधिराजकुमारी प्रेरणालाई ३५ दिने सूचना
काठमाडौँ । पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी देवी सिंहलाई दाइजो दिएको भनिएको छाउनीस्थित १५ रोपनी जग्गा खाली गर्न नेपाल ट्रष्टको कार्यालयले ३५ दिने सूचना जारी गरेको छ। ट्रष्टले अदालतको फैसला कार्यान्वयन गर्न...