सहप्राध्यापक चलाउनेमाथि भएको आक्रमण मुद्दामा मिसिल झिकाउने आदेश
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक प्रेम चलाउनेमाथि भएको आक्रमणको मुद्दामा सर्वोच्च अदालतले मिसिल कागज झिकाउने आदेश दिएको छ । चलाउनेमाथिको आक्रमणमा संलग्न योगेन्द्र रावलले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा...