आत्मदाह गरेका आचार्यको श्रीमतीको बैङ्क खाता विवरण सार्वजनिक भएकामा आपत्ति
काठमाडौँ । आत्मदाह गरेका प्रेमप्रसाद आर्चायकी श्रीमती नानुका अधिकारीले आफ्नो बैङ्क खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति जनाएकी छन् । बैङ्क खाताको विवरण सहित खातामा जम्मा भएको रकमबारे सामाजिक सञ्जालमा...