किटमा नेपाली विद्यार्थी मृत्युको छानबिन गर्न संसदीय समितिको निर्देशन
काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले किट विश्वविद्यालयमा भएको घटनाको छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज (सोमबार) बसेको बैठकले छानबिन गर्न भनेको हो । ‘भारतको...