मलेसियालाई हराउँदै नेपाल एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा
काठमाडौँ । नेपाल संयुक्त अरब इमिरेट्स (युएई) मा जारी रहेको एसीसी यू-१९ प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको सेमिफाइनलमा मलेसियालाई नौ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो...